Kathmandu Press

भारतमा थपिए १४ हजार कोरोना संक्रमित 

काठमाडौ, माघ ११ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप १५५ जनाको...
भारतमा थपिए १४ हजार कोरोना संक्रमित 

काठमाडौ, माघ ११ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप १५५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार ३७६ पुगेको हो ।यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १४ हजार ८९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख ५५ हजार ४३५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख १६ हजार ९६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: ०६:४६ बजे, आइतबार, माघ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्