ओली समूहको कार्यक्रम बिथोल्न खोजेको आरोपमा सात जना पक्राउ
काठमाडौं, माघ ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का (ओली समूह) को सप्तरीमा हुन लागेको कार्याक्रम बिथोल्न खोजेको भन्दै प्रहरीले सात जनालाई पक्राउ गरेको...
काठमाडौं, माघ ८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का (ओली समूह) को सप्तरीमा हुन लागेको कार्याक्रम बिथोल्न खोजेको भन्दै प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
बिहीबार बिहान मोटरसाइकल र्याली र प्रशिक्षण कार्याक्रम बिथोल्न खोजेको भन्दै प्रहरीले प्रचण्ड–नेपाल समूहका सात कार्यकर्तालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा छेदी रजक, बिनोद यादव, प्रेम यादवलगायत रहेका छन्।
पक्राउ गरिएको उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
प्रकाशित मिति: १२:२३ बजे, बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











