Kathmandu Press

मिक्लाजुङका शिक्षकको हत्या आरोपमा विप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ

काठमाडौं, माघ ८ : प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको मोरङ जिल्ला इन्चार्जलाई पक्राउ गरेको छ। मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको आरोपमा डिबि...
मिक्लाजुङका शिक्षकको हत्या आरोपमा विप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ

काठमाडौं, माघ ८ : प्रहरीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको मोरङ जिल्ला इन्चार्जलाई पक्राउ गरेको छ। 

मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको आरोपमा डिबि सिलवाल भन्ने धन बहादुर विकलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो। 

प्रहरीले उनको साथबाट सेमी अटोमेटिक पेस्तोल एक थान, गोली ३ थान लगायतका हतियार र को २४ प ४००५ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

प्रकाशित मिति: १२:०५ बजे, बिहीबार, माघ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्