प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति बाइडनलाई बधाइ
काठमाडौं, माघ ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाइ दिएका छन् ।बुधबार अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा सपथ लिएर...
काठमाडौं, माघ ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाइ दिएका छन् ।
बुधबार अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा सपथ लिएर पद सम्हालेपछि ट्वीटरमार्फत् बधाइ दिँदै ओलीले सफल कार्यकालको शुभकामना दिएका हुन् ।
ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप सृदृढ हुने विश्वास समेत व्यक्त गरेका छन्।
प्रकाशित मिति: ०८:४६ बजे, बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











