Kathmandu Press

प्रचण्ड–नेपाल समूहको काठमाडौंमा मोटरसाइकल र्‍याली

काठमाडौं, माघ ७ : नेपाल  कम्युनिष्ट पार्टी (नेकपा)को  प्रचण्ड–नेपाल समूहको जनसंगठनले मोटरसाइकल र्‍याली निकालेको छ। संसद् विघटन विरुद्ध उक्त संगठनले काठमाडौंको भृकुटीमण्डपबाट र्‍याली...
प्रचण्ड–नेपाल समूहको काठमाडौंमा मोटरसाइकल र्‍याली

काठमाडौं, माघ ७ : नेपाल  कम्युनिष्ट पार्टी (नेकपा)को  प्रचण्ड–नेपाल समूहको जनसंगठनले मोटरसाइकल र्‍याली निकालेको छ। संसद् विघटन विरुद्ध उक्त संगठनले काठमाडौंको भृकुटीमण्डपबाट र्‍याली निकालेको हो।

र्‍याली भृकुटीमण्डपबाट बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत हुनेछ।

चरणबद्ध आन्दोलनमा रहेको प्रचण्ड नेपाल समूहले संसद् विघटन विरुद्ध माघ ९ गते शक्ति प्रदर्शन गर्ने भएको छ।
 

प्रकाशित मिति: १५:३६ बजे, बुधबार, माघ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्