Kathmandu Press

भोलि कोरोनाविरुद्धको १० लाख डोज  खोप काठमाडौं ल्याइने 

भारत सरकाले अनुदानमा उपलब्ध गराउने कोरोनाविरुद्धको १० लाख डोज खोप बिहीबार काठमाडौं ल्याउने तयारी भएको छ ।
भोलि कोरोनाविरुद्धको १० लाख डोज  खोप काठमाडौं ल्याइने 

काठमाडौं–   भारत सरकाले अनुदानमा उपलब्ध गराउने कोरोनाविरुद्धको १० लाख डोज खोप बिहीबार काठमाडौं ल्याउने तयारी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको १० लाख डोज खोज भोलि (बिहीबार) काठमार्डौ ल्याइने जानकारी दिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भने, ‘भारत सरकारले प्रतिकूल अवस्थामा  १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान उपलब्ध गराएको छ । यो अमूल्य उपहार हो ।’

प्रकाशित मिति: १४:२१ बजे, बुधबार, माघ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्