Kathmandu Press

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा नियुक्त

काठमाडौं, माघ ७ : काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डा भोला थापाले नियुक्ति पाएका छन्। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई उपकुलपतिम नियुक्त गरेका हुन्।काठमाडौं...
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा नियुक्त

काठमाडौं, माघ ७ : काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डा भोला थापाले नियुक्ति पाएका छन्। 

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई उपकुलपतिम नियुक्त गरेका हुन्।

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित समितिले डा. रामकण्ठ मकाजू, प्राडा. भोला थापा र प्राडा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो।

प्रकाशित मिति: १३:५० बजे, बुधबार, माघ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्