Kathmandu Press

ओली र नेपाल उस्तै नेता हुन् भन्दा मलाई पोल्छ : माधव नेपाल

काठमाडौं, माघ ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को (प्रचण्ड–माधव समूह)का अध्यक्ष माधव कुमार नेपालले ओली र नेपाल उस्तै नेता हुन् भन्दा आफूलाई...
ओली र नेपाल उस्तै नेता हुन् भन्दा मलाई पोल्छ : माधव नेपाल

काठमाडौं, माघ ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को (प्रचण्ड–माधव समूह)का अध्यक्ष माधव कुमार नेपालले ओली र नेपाल उस्तै नेता हुन् भन्दा आफूलाई पोल्ने बताएका छन्। 

बुधबार बिहान सम्पादकहरुसँगको छलफलमा नेपालले आफ्नो गल्ती भए स्वीकार्न तयार रहेको बताउँदै भने,  ‘केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा मलाई पोल्छ, गल्ती छन् भने स्वीकार्छु, नगरेको गल्तीको भारी बोक्न मन लाग्दैन।’

उनले जम्मै नेता उस्तै हुन् भनेर समाजमा नकारात्मक भ्रम फैलाइएको पनि बताए।

प्रकाशित मिति: ११:१५ बजे, बुधबार, माघ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्