विपन्न समुदाय र विद्यार्थीलाई सेनाको राहत
काठमाडौं– सेनाले विपन्न समुदाय र बालबालिकालाई १५० थान कम्बल वितरण गरेको छ । सेनाले नागरिक र सेनाबीचको सम्बद्ध सृदृढ पार्न बाराको जितपुर–सिमरा–१८ र १९....jpg)
काठमाडौं– सेनाले विपन्न समुदाय र बालबालिकालाई १५० थान कम्बल वितरण गरेको छ । सेनाले नागरिक र सेनाबीचको सम्बद्ध सृदृढ पार्न बाराको जितपुर–सिमरा–१८ र १९ का मुसहर, पासवान र माझी समुदाय र विद्यार्थीलाई कम्बल वितरण गरेको ।
श्री चन्दनाथ गणको सहकार्यमा श्री नं. २८ बाहिनी अड्डका बाहिनीपति सहायक रथी जोन्सन खड्काले कम्बल वितरण गरेका हुन् ।
राहत वितरण कार्यक्रममा स्थानीय प्रतिनिधिहरु, समाजसेवी, पत्रकारहरु र शिक्षकहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: १८:३८ बजे, मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











