Kathmandu Press

प्रिमियर लिग : न्युक्यासलमाथि आर्सनलको सहज जित

काठमाडौं, माघ ६ : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले न्युकासलमाथी  ३-० को सहज जित निकालेको छ ।घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक...
प्रिमियर लिग : न्युक्यासलमाथि आर्सनलको सहज जित

काठमाडौं, माघ ६ : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले न्युकासलमाथी  ३-० को सहज जित निकालेको छ ।

घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले दुई गोल गरे। बुकायो साकाको नाममा एक गोल रह्यो।

जितसँगै १९ खेल खेलेको आर्सनल लिगको दशौँ स्थानमा उक्लिएको छ। १८ खेल खेलेको म्यानचेष्टर युनाइटेड ३७ अंकसहित शिर्ष स्थानम छ। 

प्रकाशित मिति: ०७:३० बजे, मंगलबार, माघ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्