Kathmandu Press

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडाैं, माघ ५ : काठमाडौंको रविभवनस्थिल सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ। अपार्टमेन्टको माथिल्लो तल्लामा आगलागी भएको हो। आगो नियन्त्रणका लागि प्रहरी, दमकल र...
रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडाैं, माघ ५ : काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ। अपार्टमेन्टको माथिल्लो तल्लामा आगलागी भएको हो। 

आगो नियन्त्रणका लागि प्रहरी, दमकल र स्थानीय लागिपरेका छन् ।

अपार्टमेन्टमा रहेका मानिसहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:४३ बजे, सोमबार, माघ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्