Kathmandu Press

एटिएम फोडेर चोरी गर्न लागेको अवस्थामा एक जना पक्राउ 

नागार्जुन नगरपालिका–२ ठुलोभर्‍याङस्थित एनआइसी एसिया बैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने बैतडी महादेवस्थान गाउँपालिका–५ घर भएका २८ वर्षीय  कमलबहादुर धानुकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 
एटिएम फोडेर चोरी गर्न लागेको अवस्थामा एक जना पक्राउ 

काठमाडौं–  नागार्जुन नगरपालिका–२ ठुलोभर्‍याङस्थित एनआइसी एसिया बैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने बैतडी महादेवस्थान गाउँपालिका–५ घर भएका २८ वर्षीय  कमलबहादुर धानुकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त कार्यमा संलग्न उनकै साथी फरार रहेकोले प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: १२:४३ बजे, सोमबार, माघ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्