Kathmandu Press

डोल्पामा ५ नाल भरुवा बन्दुक बरामद 

डोल्पामा ५ नाल भरुवा बन्दुक बरामद 
Hardik ivf

डोल्पा–  त्रिपुरासुन्दरी नगरपालिका(७ र ११ मुँ गाउँबाट ५ नाल भरुवा बन्दुक आइतबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी त्रिपुराकोट, शे–फोक्सोन्डो राष्ट्रिय निकुञ्ज र ईश्वरी बक्स गुल्म सुलिगार्ड डोल्पाबाट खटिएको संयुक्त टोलीले उक्त हतियार बरामद गरेको हो । 

त्रिपुरासुन्दरीनगरपालिका(७ मुँ गाउँबस्ने नवराज शाही, रामप्रसाद बुढा, त्रिपुरासुन्दरी नगरपालिका(११ बस्ने टंक बुढा, पूर्णबुढा र गोरख बुढाको घरबाट १र१ नाल गरी उक्त ५ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो । हाल  उनीहरु फरार छन् । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: १७:१८ बजे, आइतबार, माघ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्