Kathmandu Press

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं, माघ ४ : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। आइतबार बिहान शितल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो। राष्ट्रपति...
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं, माघ ४ : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। आइतबार बिहान शितल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो। 

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास पुगेका थिए। 

प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा रहेको छ। तर भेटमा भएका कुराकानीबारे बाहिर खुलाइएको छैन। 

प्रकाशित मिति: १३:२८ बजे, आइतबार, माघ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्