Kathmandu Press

नेपालमा कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ ले पायो आपतकालिन प्रयोगको अनुमति

काठमाडौं, माघ २ : नेपालमा कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप ‘कोभिसिल्ड’ले आपतकालिन प्रयोगको अनुमति पाएको छ। औषधि व्यवस्था विभागले सेरम इनिस्च्युट अफ इण्डियाले...
नेपालमा कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ ले पायो आपतकालिन प्रयोगको अनुमति

काठमाडौं, माघ २ : नेपालमा कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप ‘कोभिसिल्ड’ले आपतकालिन प्रयोगको अनुमति पाएको छ। 

औषधि व्यवस्था विभागले सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई सशर्त अनुमति दिइएको हो। विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो।

भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ।

प्रकाशित मिति: १७:०३ बजे, शुक्रबार, माघ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्