Kathmandu Press

बुटवलमा ८० वर्षीय बृद्धको कोरोनाबाट मृत्यु

बुटवल, माघ २ : कोरोना भाइरसको संक्रमणबाट बुटवलमा एक जना बृद्धको मृत्यु भएको छ।रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ का ८० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको...
बुटवलमा ८० वर्षीय बृद्धको कोरोनाबाट मृत्यु

बुटवल, माघ २ : कोरोना भाइरसको संक्रमणबाट बुटवलमा एक जना बृद्धको मृत्यु भएको छ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ का ८० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ। अस्पतालका अनुसार गएराति उपचारकै क्रममा उनको मृत्यु भएको हो।

उनलाई कोरोना भाइरसको संक्रमण देखिएपछि पुस २६ गते अस्पताल भर्ना गरिएको थियो। उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो।

प्रकाशित मिति: १३:३० बजे, शुक्रबार, माघ २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्