Kathmandu Press

प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक पेरिसडाँडामा सुरु

काठमाडौं, माघ २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी समितिको बैठक सुरु भएको छ।  काठमाडौंको पेरिसडाँडास्थिति पार्टी कार्यालयमा बैठक सुरु भएको हो।  बैठकमा...
प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक पेरिसडाँडामा सुरु

काठमाडौं, माघ २ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी समितिको बैठक सुरु भएको छ। 

काठमाडौंको पेरिसडाँडास्थिति पार्टी कार्यालयमा बैठक सुरु भएको हो। 

बैठकमा विभिन्न राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । 

नेकपा केपी शर्मा ओली नेतृत्व र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा विभाजित भएपछि दुवै समूहले आ–आफ्ना समूहका छुट्टा छुट्टै बैठक राख्दै आएका छन्। 
 

प्रकाशित मिति: १२:१६ बजे, शुक्रबार, माघ २, २०७७