Kathmandu Press

कुटेर आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

६० वर्षीया आमा हीराकुमारी नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका–१ तुमकोट बस्ने २३ वर्षीय विमल नेपालीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
कुटेर आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं– ६० वर्षीया आमा हीराकुमारी नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका–१ तुमकोट बस्ने २३ वर्षीय विमल नेपालीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

मादक पदार्थ सेवन गरी विमलले आमालाई कुटपिट गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: १८:४९ बजे, बिहीबार, माघ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्