Kathmandu Press

काठमाडौंमा माघीको रौनक  [फोटोफिचर]

काठमाडौं, माघ १ : थारु समुदायको मुख्यको रुपमा मनाइने माघी पर्व काठमाडौंमा पनि मनाइएको छ। काठमाडौंमा बसोवास गर्दै आएका थारु समुदायले आफ्नो भेषभुषा तथा...
काठमाडौंमा माघीको रौनक  [फोटोफिचर]

काठमाडौं, माघ १ : थारु समुदायको मुख्यको रुपमा मनाइने माघी पर्व काठमाडौंमा पनि मनाइएको छ। 

काठमाडौंमा बसोवास गर्दै आएका थारु समुदायले आफ्नो भेषभुषा तथा पकवान बनाएर माघी पर्व मनाएका छन्। 

विगतको समयमा काठमाडौंको टुडिखेलमा माघी मेला आयोजना हुने गरेता पनि यस वर्ष कोरोना महामारीको कारण हुन सकेन।

यो वर्ष काठमाडौंको अनामनगरमा थारु समुदायको एक समूहले साँस्कृतिक भेषभूषा प्रदर्शनीसँगै माघी पर्व मनाएको छ।

 

प्रकाशित मिति: १७:१७ बजे, बिहीबार, माघ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्