Kathmandu Press

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

काठमाडौं, माघ १ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ। पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहीबार दिउँसो ३ बजे...
प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

काठमाडौं, माघ १ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ। पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहीबार दिउँसो ३ बजे बैठक बस्ने भएको हो। 

यसअघि उक्त समूहको स्थायी कमिटी बैठक पुस १९ र २० गते बसेको थियो।

आजको बैठकमा संसद् विघटनविरुद्ध संघर्षका कार्यक्रमबारे समसायिक विषयमा छलफल हुने बताइएको छ। 
 

प्रकाशित मिति: १४:०० बजे, बिहीबार, माघ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्