Kathmandu Press

कांग्रेस सभापति देउवा सवार हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण

कांग्रेस सभापति शेरबहादुर देउवाले पर्वतमा  पार्टी कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् । उनले  पर्वतमा वर्तमान राजनीतिक अवस्था र आगामी वैशाखमा तोकिएको निर्वाचनको तयारीका सम्बन्धमा सम्बोधन गर्ने भएका हुन् ।
कांग्रेस सभापति देउवा सवार हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण

काठमाडौं, माघ १ :  कांग्रेस सभापति शेरबहादुर देउवाले पर्वतमा  पार्टी कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् । उनले  पर्वतमा वर्तमान राजनीतिक अवस्था र आगामी वैशाखमा तोकिएको निर्वाचनको तयारीका सम्बन्धमा सम्बोधन गर्ने भएका हुन् ।

आज बिहान देउवा सवार हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण गरिएको थियाे । मौसम खराबीको कारण हेलिकोप्टर पालुङटारको आँपपिपल भन्ने स्थानमा आकस्मिक अवतरण गरिएको हो । 

प्रकाशित मिति: १३:२८ बजे, बिहीबार, माघ १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्