Kathmandu Press

कोरोना संक्रमणबाट मलावीमा दुई मन्त्रीको निधन    

कोरोना संक्रमणका कारण मलावीमा दुई मन्त्रीको निधन भएको छ ।  सरकारी अधिकारीहरुले उनीहरुको कोरोनाकै कारण मंगलबार बिहान निधन भएको पुष्टि गरेका छन् ।     
कोरोना संक्रमणबाट मलावीमा दुई मन्त्रीको निधन    
Hardik ivf

कोरोना संक्रमणका कारण मलावीमा दुई मन्त्रीको निधन भएको छ ।  सरकारी अधिकारीहरुले उनीहरुको कोरोनाकै कारण मंगलबार बिहान निधन भएको पुष्टि गरेका छन् ।     
     
 उनीहरुका अनुसार यातायात तथा सार्वजनिक सेवा मन्त्री सिदिक मिया र स्थानीय सरकार मन्त्री लिङ्सन बेरेकान्यामको कोरोनाका कारण मृत्यु भएको हो ।  मृत्यु भएका दुवै मन्त्रीलाई अघिल्लो हप्ता कोरोनाभाइरस सङ्क्रमण भएको थियो ।     
     
 पूर्वी अफ्रिकी मुलुक मलावीमा कोरोना भाइरसका कारण यही जनवरीमा मात्रै अहिलेसम्म कम्तीमा ५० जनाको मृत्यु भइसकेको छ ।          

प्रकाशित मिति: १८:५९ बजे, मंगलबार, पुस २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्