Kathmandu Press

कोभिडका कारण जापानमा संकटकालीन क्षेत्र बढाइँदै

जापान सरकारले हालैका दिनमा राजधानी टोकियोमा कोभिडका कारणले लगाएको संकटकालको अवस्थालाई थप विस्तार गर्ने भएको छ । जापानी प्रधानमन्त्री योसिहिदे सुगाले सो संकटकालको क्षेत्र बढाउने विषयमा तयारी थालेको बताइएको छ ।     
कोभिडका कारण जापानमा संकटकालीन क्षेत्र बढाइँदै
Hardik ivf

जापान सरकारले हालैका दिनमा राजधानी टोकियोमा कोभिडका कारणले लगाएको संकटकालको अवस्थालाई थप विस्तार गर्ने भएको छ । जापानी प्रधानमन्त्री योसिहिदे सुगाले सो संकटकालको क्षेत्र बढाउने विषयमा तयारी थालेको बताइएको छ ।     

हाल जापान सरकारले यस्तो प्रकारको संकटकाल जापानको राजधानी टोकियोमा लगाउँदै आएको छ । तर सो क्षेत्रलाई अझ विस्तार गर्ने तयारी  भएको बताइएको छ ।

जापान सरकारले राजधानी टोकियोसहितका यसको वरपर रहेका अरु तीन ओटा प्रिफेक्चरहरु चिबा, कानागावा र साइतामामा पनि संकटकालको घोषणा गरेको थियो । यसपछि जापानको सरकारले यहाँका अरु प्रिफेक्चरमा पनि यो संकटकालीन अवस्था बढाउने तयारी थालेको समाचार यसअघि नै अएको थियो ।     
    
प्रकाशित मिति: १७:१५ बजे, मंगलबार, पुस २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्