Kathmandu Press

प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’

काठमाडौं, पुस २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा वृहत् जुलुस निस्किएको छ। प्रधानमन्त्रीसमेत रहेका ओलीको...
प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’

काठमाडौं, पुस २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा वृहत् जुलुस निस्किएको छ। 

प्रधानमन्त्रीसमेत रहेका ओलीको समर्थनमा शनिबार काठमाडौंको विभिन्न स्थानबाट निस्किएका मधेशका नागरिकले धोती लगाएर ‘धोती जुलुस’ निकालेका हुन्।

राष्ट्रिय युवा संघको आयोजना निस्किएको जुलुसले ‘धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको व्यानरसहित प्रदर्शनमा उत्रिएका छन्।
 

प्रकाशित मिति: १४:३३ बजे, शनिबार, पुस २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्