Kathmandu Press

कांग्रेसको ३३० प्रदेश सभा क्षेत्रमा विरोध प्रदर्शन

काठमाडौं, पुस २५ : नेपाली कांग्रेससले शनिबार ३३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन गर्दैछ। संसद विघटनको असंवैधानिक कदमविरूद्ध कांग्रेसले देशका ३३० प्रदेश सभा क्षेत्रमा...
कांग्रेसको ३३० प्रदेश सभा क्षेत्रमा विरोध प्रदर्शन

काठमाडौं, पुस २५ : नेपाली कांग्रेससले शनिबार ३३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन गर्दैछ। संसद विघटनको असंवैधानिक कदमविरूद्ध कांग्रेसले देशका ३३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन गर्ने भएको हो।

आज दिउँसो १ बजेपछि सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ, विश्वप्रकाश शर्माले प्रदर्शनी मार्ग, गगन थापाले चाबहिल चोकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
 

प्रकाशित मिति: १२:२४ बजे, शनिबार, पुस २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्