Kathmandu Press

ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द 

काठमाडौं, पुस २५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द भएको छ। ट्वीटरले उनको अकाउन्ट सधैंको लागि बन्द गराइदिएको हो। हिंसालाई...
ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द 

काठमाडौं, पुस २५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द भएको छ। ट्वीटरले उनको अकाउन्ट सधैंको लागि बन्द गराइदिएको हो। 

हिंसालाई बढावा दिने आशंकालाई मध्यनजर गर्दै उनको अकाउन्ट बन्द गरिएको ट्वीटरले जनाएको छ।

ट्वीटरले आफ्नो बयानमा भनेको छ, ‘राष्ट्रपति ट्रम्पका हालैका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरियो र २चभबम्यिलबमित्चगmउ अकाउन्ट सधैंका लागि बन्द गर्ने निर्णय लिइयो।’

यसअघि ट्वीटरले ट्रम्पको अकाउन्टलाई १२ घण्टासम्मका लागि निलम्बन गरेको थियो। 

प्रकाशित मिति: १०:४७ बजे, शनिबार, पुस २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्