Kathmandu Press

भानुआटुमा ६.१ को म्याग्नीच्युडको भूकम्प

हङकङ, पुस २४ : भानुआटुमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सुर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ। यस भूकम्पमा परी के कति...
भानुआटुमा ६.१ को म्याग्नीच्युडको भूकम्प

हङकङ, पुस २४ : भानुआटुमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सुर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ। 

यस भूकम्पमा परी के कति धनजनको क्षति भएको हो, सो लगायतको विस्तृत विवरण भने प्राप्त भएको छैन्। 

यस भूकम्पको केन्द्रविन्दु भने भानुआटुको इजआनजेलबाट १४६ किलोमिटर टाढा रहेको स्थानको आसपासमा नै ११७.७४ किलोमिटर गहिराईमा रहेको समाचारमा जनाइएको छ। भानुआटुमा भूकम्पको प्रकोपले बारम्बार सताइरहेको पाइन्छ।

प्रकाशित मिति: १३:२८ बजे, शुक्रबार, पुस २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्