चितवनमा विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला
काठमाडौं, पुस २३ : चितवनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल निकट विद्यार्थीको समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्।बिहीबार बिहान वीरेन्द्र...
काठमाडौं, पुस २३ : चितवनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल निकट विद्यार्थीको समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्।
बिहीबार बिहान वीरेन्द्र क्याम्पस, सप्तगण्डकी क्याम्पस लगायतका विद्यार्थीको समूहले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्।
संसद विघटनको विरोधमा आज देशभर प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रम तय गरिएको छ।
प्रकाशित मिति: ११:०८ बजे, बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1791199439.jpg)



-1791199439.jpg)

