२५ दिनपछि पारस खड्का कोरोनामुक्त
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले आफू कोरोनामुक्त भएको बताएका छन् । उनले हिजो (सोमबार) ट्वीटरमार्फत आफू कोरोनामुक्त भएको बताएका हुन् ।
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले आफू कोरोनामुक्त भएको बताएका छन् । उनले हिजो (सोमबार) ट्वीटरमार्फत आफू कोरोनामुक्त भएको बताएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘२५ दिनपछि कोडिभ–१९ रिपोर्ट नेगेटिभ आएको छ ।’ खड्काले कोरोना संक्रमण अवधिमा सहयोग गर्ने चिकित्सक, साथी, परिवारलगायतलाई धन्यवादसमेत दिएका छन् ।
After 25 days,milllion seconds that have passed by & Multiple PCR tests finally tested Covid-Negative.
— Paras Khadka (@paras77) January 4, 2021
Would like to thank everyone for your best wishes,special thanks to family,friends,doctors and ofcourse my superstar wife for taking care of things around me
Ready for 2021? pic.twitter.com/P3TbiqHCoZ
प्रकाशित मिति: १४:३७ बजे, मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











