Kathmandu Press

शीर्ष स्थानको लिभरपुललाई साउथह्याम्पटनले हरायो 

काठमाडौं, पुस २१ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग पराजित भएको छ ।गएराति घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनले लिभरपुललाई १-०...
शीर्ष स्थानको लिभरपुललाई साउथह्याम्पटनले हरायो 

काठमाडौं, पुस २१ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग पराजित भएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको हो । साउथह्याम्टनको जितमा ड्यानि इन्ग्स्ले खेलको दुई मिनेटमा गरेको एक गोल नै निर्णायक बन्यो ।

जितसँगै साउथह्याम्टन अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ । उसको १७ खेलमा २९ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको ३३ अंक छ ।

प्रकाशित मिति: ०७:२४ बजे, मंगलबार, पुस २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्