गैंडाको खागसहित एक पक्राउ
काठमाडौं, पुस २० : प्रहरीले गैंडाको खागसहित एक जनालाई पक्राउ गरेको छ। कैलालीको बर्दगोरीया गाउँपालिका ४ का ५८ वर्षीय नैन बहादुर कठरियालाई प्रहरीले...
काठमाडौं, पुस २० : प्रहरीले गैंडाको खागसहित एक जनालाई पक्राउ गरेको छ। कैलालीको बर्दगोरीया गाउँपालिका ४ का ५८ वर्षीय नैन बहादुर कठरियालाई प्रहरीले पक्राउ गरेको हो।
सोमबार बिहान प्रहरीले स्थानीय छतिवन सामुदायिक वन नजिकै पूर्व–पश्चिम राजमार्गमा अटो रिक्साबाट उनलाईपक्राउ गरेको हो।
गैंडाको खागबारे अनुसन्धान भइ्रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:०५ बजे, सोमबार, पुस २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
