Kathmandu Press

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

काठमाडौं, पुस १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ। आइतबार दिउँसो १ बजेदेखि पेरिसडाँडामा बैठक सुरु...
प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

काठमाडौं, पुस १९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ। 

आइतबार दिउँसो १ बजेदेखि पेरिसडाँडामा बैठक सुरु भएको हो। 

बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको घोषित आन्दोलनबारे छलफल भइरहेको छ। 

प्रकाशित मिति: १४:२० बजे, आइतबार, पुस १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्