राष्ट्रियसभाका एक सांसद र पाँच कर्मचारीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, पुस १७ : राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बिहीबार इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले ४४ जना सांसदको...
काठमाडौं, पुस १७ : राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बिहीबार इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले ४४ जना सांसदको स्वाब संकलन गरी परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै ५६ जना कर्मचारीमध्ये ५ जनामा संक्रमण पुष्टि भएको सांसद सचिवालयले जनाएको छ।
राष्ट्रपतिको आव्हानमा राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ।
प्रकाशित मिति: १४:३४ बजे, शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1791199439.jpg)
