Kathmandu Press

भोलिदेखि पुनः अनलाइनबाटै श्रम स्वीकृति लिन सकिने

काठमाडौं, पुस १६ : वैदेशिक रोजगार विभागले शुक्रबारदेखि पुनः अनलाइनबाटै श्रम स्वीकृत दिन सुरु गर्ने भएको छ।विभागले सूचना प्रकाशित गरि शुक्रबारदेखि पुनः अनलाइनबाट...
भोलिदेखि पुनः अनलाइनबाटै श्रम स्वीकृति लिन सकिने

काठमाडौं, पुस १६ : वैदेशिक रोजगार विभागले शुक्रबारदेखि पुनः अनलाइनबाटै श्रम स्वीकृत दिन सुरु गर्ने भएको छ।

विभागले सूचना प्रकाशित गरि शुक्रबारदेखि पुनः अनलाइनबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरिने जनाएको छ। कोरोना भाइरसको महामारीका कारण श्रम स्वीकृति दिन बन्द गरेको थियो।

श्रम स्वीकृति लिन चाहने व्यक्तिले म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरि अनलाइनबाटै फामर भर्न सक्ने विभागले जनाएको छ।

प्रकाशित मिति: १२:५५ बजे, बिहीबार, पुस १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्