Kathmandu Press

मन्त्रिमण्डल विस्तारविरुद्ध परेको रिटको सुनुवाई स्थगित

काठमाडौं, पुस १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिमण्डल विस्तारविरुद्धको रिटको सुनुवाई स्थगित भएको छ। आज सुनुवाईको लागि तय भएको रिट समय...
मन्त्रिमण्डल विस्तारविरुद्ध परेको रिटको सुनुवाई स्थगित

काठमाडौं, पुस १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिमण्डल विस्तारविरुद्धको रिटको सुनुवाई स्थगित भएको छ। आज सुनुवाईको लागि तय भएको रिट समय नभ्याएको भन्दै स्थगित भएको हो। 

अब यस रिटको सुनुवाइ भोलि हुनेछ। 

प्रधानमन्त्रीले यही पुस १० गते केही नयाँ मन्त्रीहरूलाई समावेश गरी मन्त्रिमण्डल विस्तार गरेपछि संविधानसम्मत नभएको भन्दै सर्वोच्चमा रिट परेको छ।

प्रकाशित मिति: १४:५५ बजे, बुधबार, पुस १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्