सभामुख सापकोटा र चिनियाँ टोलीबीच भेटवार्ता
काठमाडौं, पुस १४ : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका टोली र सभामुख अग्निीप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। भेटमा विघटन भइसकेको संसद् चलाउने सम्भावना...
काठमाडौं, पुस १४ : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका टोली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ।
भेटमा विघटन भइसकेको संसद् चलाउने सम्भावना रहने–नरहनेलगायतको विषयमा छलफल भएको स्रोतले जनाएको छ। साथै, चिनियाँ टोलीले सभामुखसँग पछिल्लो राजनीतिक विकासक्रमबारे चासो व्यक्त गरेका थिए।
प्रकाशित मिति: १३:१४ बजे, मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











