Kathmandu Press

संसद विघटन गरेर प्रधानमन्त्रीले कलंकको टीका लगाए : प्रचण्ड

काठमाडौं, पुस १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको...
संसद विघटन गरेर प्रधानमन्त्रीले कलंकको टीका लगाए : प्रचण्ड

काठमाडौं, पुस १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको टीका लगाएको बताएका छन्। 

जनसंस्कृतिक महासंघले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँडेको बताएका हुन्। ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो, उनले भने,‘त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो।’

प्रकाशित मिति: १५:२४ बजे, सोमबार, पुस १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्