Kathmandu Press

प्रधानमन्त्रीले संविधानमाथि गरेको ‘कू लाई सबैमिलेर ट्याकमा ल्याउनुपर्छ : नेता सिंह

काठमाडौं, पुस १३ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर संवैधानिक कू गरेको भन्दै सबै मिलेर संविधानलाई टकमा ल्याउनुपर्ने बताएका...
प्रधानमन्त्रीले संविधानमाथि गरेको ‘कू लाई सबैमिलेर ट्याकमा ल्याउनुपर्छ : नेता सिंह

काठमाडौं, पुस १३ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर संवैधानिक कू गरेको भन्दै सबै मिलेर संविधानलाई टकमा ल्याउनुपर्ने बताएका छन्। 

संसद विघटनको विरोधमा सोमबार नयाँ बानेश्वरमा आयोजित काठमाडौं क्षेत्र नम्बर १ को विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नहुने बताएका हुन्। ‘हामी जिम्मेवारी संविधानमाथि प्रहार गर्दा वक्तस्य दिएर चुप लाग्ने बाला छैन’ उनले भने। 

कांग्रेसले आज १६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन गरेको छ।

प्रकाशित मिति: १४:१८ बजे, सोमबार, पुस १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्