Kathmandu Press

थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, पुस १२ : नेपालमा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर ४८१ जनामा...
थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, पुस १२ : नेपालमा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ। 

त्यस्तै, पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनामुक्त भएका छन्। योसहित कोरोनामुक्त हुनेको २ लाख ४९ हजार ८६३ पुगेको छ।

प्रकाशित मिति: १६:४० बजे, आइतबार, पुस १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्