Kathmandu Press

चिनियाँ राजदूत यान्छी र नेकपाका अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौं, पुस १० : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेकी छन्। नेकपाका अध्यक्ष नेपाल र राजदूतबीच दुई...
चिनियाँ राजदूत यान्छी र नेकपाका अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौं, पुस १० : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेकी छन्। 

नेकपाका अध्यक्ष नेपाल र राजदूतबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको हो। 

नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार उनीहरुबीच आपसी हितका विषयमा विचार विमर्श भएको थियो।

प्रकाशित मिति: १८:३६ बजे, शुक्रबार, पुस १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्