ओली समूहमा लाग्दै प्रभु साह
काठमाडौं, पुस १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद एवं केन्द्रीय सदस्य प्रभु साह ओली समूहमा लागेका छन्। प्रचण्ड नेपाल समूह छोडेर उनी...
काठमाडौं, पुस १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद एवं केन्द्रीय सदस्य प्रभु साह ओली समूहमा लागेका छन्। प्रचण्ड नेपाल समूह छोडेर उनी ओलीसमूहमा लागेका हुन्।
मंगलबार र बिहीबार दुई दिन बसेको प्रचण्ड नेपाल समूह सहभागी भएका साह माधव कुमार नेपाल अध्यक्ष बनेपछि असन्तुष्ट बनेका थिए।
रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित साह नेपालसँगको पार्टी एकतादेखि नै असन्तुष्ट बन्दै आएका थिए।
प्रकाशित मिति: १८:३० बजे, शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1791359764.jpg)

-1791358865.jpg)