पुस १४ मा देशभर प्रदर्शन गर्ने प्रचण्ड-नेपाल समूहको निर्णय
काठमाडौं, पुस ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहल ‘प्रचण्ड’ माधव कुमार नेपाल समूहले पुस १४ गते देशभर प्रदर्शन गर्ने भएको छ। आज...
काठमाडौं, पुस ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहल ‘प्रचण्ड’ माधव कुमार नेपाल समूहले पुस १४ गते देशभर प्रदर्शन गर्ने भएको छ।
आज बबरमहलस्थित कार्की व्याङक्वेटमा बसेको केन्द्रीय कमिटीको बैठकले संसद विघटनको विरोधमा १४ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो।
समूहले नेकपाका प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ।
प्रकाशित मिति: १४:४७ बजे, बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)