Kathmandu Press

सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि

सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि

काठमाडौं, पुस ३ : शुक्रबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ। बिहीबार ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य बढेर शुक्रबार ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबारका लागि तेजाबी सुनको मूल्य ९३ हजार ८५० रुपैयाँ पुगेको छ। यस्तै चाँदीको मूल्यको पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: १८:३३ बजे, शुक्रबार, पुस ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्