Kathmandu Press

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, पुस ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको आज बैठक बस्ने भएको छ। बिहान साढे १० बजेको लागि बैठक बोलाएपनि...
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, पुस ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको आज बैठक बस्ने भएको छ। बिहान साढे १० बजेको लागि बैठक बोलाएपनि अब केही समयपछि बैठक सुरु हुने संसदीय दलले जनाएको छ। 

बानेश्वरस्थित संघीय संसद भवनको हलमा बैठक बस्न लागेको हो। हालै बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकले संसद बैठक बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: १७:५६ बजे, शुक्रबार, पुस ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्