Kathmandu Press

नेकपाको स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागी  

काठमाडौं, पुस १ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली...
नेकपाको स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागी  

काठमाडौं, पुस १ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ। 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएपछि स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको हो। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली उपस्थित नभएपछि बैठक सुरु हुन सकेको थिए। 

प्रधानमन्त्री ओली बैठकमा नआएपछि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुई पटक बालुवाटारमा भेटवार्ता भएको थियो। पछिल्लो पटक दुई अध्यक्षबीच भएको भेटमा प्रधानमन्त्री ओली बैठकमा सहभागी हुन राजी भएका हुन्। 

प्रकाशित मिति: २२:०३ बजे, बुधबार, पुस १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्