Kathmandu Press

नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित

काठमाडौं, पुस १ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा अध्यक्ष...
नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित

काठमाडौं, पुस १ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थित भएका छन्।

बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरु गरेका छन्। बैठकमा पार्टी भित्र देखिएको संकटबारे छलफल हुने एजेण्डा तय गरिएको छ।

बैठक अगाडि बुधबार बिहान ओली र प्रचण्ड बीच बालुवाटारमा करिब आधा घण्टा छलफल भएको थियो।

प्रकाशित मिति: १९:३० बजे, बुधबार, पुस १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्