Kathmandu Press

उखु किसानले राखे सरकारसँग दुई बुँदे सर्त

काठमाडौं, मंसिर ३० : माइतीघरमा आन्दोलनरत उखु किसानहरुले सरकारसँग दुई बुँदे सर्त राखेका छन्। आइतबारदेखि आन्दोलनरत किसानहरुलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ताका...
उखु किसानले राखे सरकारसँग दुई बुँदे सर्त

काठमाडौं, मंसिर ३० : माइतीघरमा आन्दोलनरत उखु किसानहरुले सरकारसँग दुई बुँदे सर्त राखेका छन्। आइतबारदेखि आन्दोलनरत किसानहरुलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ताका लागि बोलाएपछि उखु किसान संघर्ष समितिले दुई बुँदे सर्त राखेको हो।

समितिले मन्त्रालयले पैसा सबै भुक्तानी गर्ने मिति निश्चित गर्नुपर्ने र प्रधानमन्त्री राहत कोष वा अन्य कुनै स्रोतबाट सरकारले किसानको बक्यौता भुक्तानी गर्नुपर्ने माग राखेको छ। 

प्रकाशित मिति: २०:१६ बजे, मंगलबार, मंसिर ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्