Kathmandu Press

सल्यानमा एकै विद्यालयका ८ शिक्षकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर २८ : सल्यानको कपुरकोट गाउँपालकिा ४ किमुचौरस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका ८ जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ। विद्यालयका प्राधानाध्यापक...
सल्यानमा एकै विद्यालयका ८ शिक्षकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, मंसिर २८ : सल्यानको कपुरकोट गाउँपालकिा ४ किमुचौरस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका ८ जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ। विद्यालयका प्राधानाध्यापक सहित ८ जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएको हो। 

प्राधानाध्यापकससहित ८ जना शिक्षकमा संक्रमण पुष्टि भएपछि गाउँपालिकाको समन्वयमा पुस १० गतेसम्म विद्यालय बन्द गरिएको छ।

मंसिर ७ गतेदेखि पठनपाठन सुरु गरेको विद्यालयले ३ सिफ्टमा कक्षा सञ्चालन गर्दै आएको थियो।

प्रकाशित मिति: २३:१८ बजे, आइतबार, मंसिर २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्