Kathmandu Press

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौं, मंसिर २८ : कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप नौजनाको मृत्यु भएको छ।योसमेत हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १६९८ पुगेको स्वास्थ्य...
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौं, मंसिर २८ : कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप नौजनाको मृत्यु भएको छ।

योसमेत हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १६९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट मृत्यु हुने दर नेपालमा ०.६८ प्रतिशत छ।

कोरोनाका गम्भीर बिरामी २९४ जनाको आइसियू र ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

प्रकाशित मिति: २२:२२ बजे, आइतबार, मंसिर २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्