उपत्यकामा थपिए ३४८ कोरोना संक्रमित
काठमाडौं, मंसिर २८ : काठमाडौं उपत्यकामा आइतबार थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको तीन जिल्ला मध्ये...
काठमाडौं, मंसिर २८ : काठमाडौं उपत्यकामा आइतबार थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको तीन जिल्ला मध्ये काठमाडौंमा २५८ जना, ललितपुरमा ६५ जना र भक्तपुरमा २५ जनामा संक्रमण देखिएको हो।
देशभर आइतबार ८३० जना नयाँ संक्रमित थपिए भने १५ सय संक्रमणमुक्त भएका छन्।
प्रकाशित मिति: २२:२० बजे, आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











